तस्वीरकै कारण बलवान ठानिएका सुनिललाई तस्वीरले नै जुराएको थियो फिल्म खेल्ने अवसर

  • 352
  •  
  •  
  •  
  •  
    352
    Shares

काठमाडौँ । निकै बलवान देखिने शरिरको भएका बलिउड अभिनेता सुनिल सेट्टीको बलिउडमा निकै चर्चा हुने गरेका छ । फिल्ममा डेब्यु गर्दा शरिरकै कारण अफर पाएका सुनिल ९० को दशकका चर्चित अभिनेता हुन् ।

एक समय बलिउडमा एक छत्र राज गरेका अभिनेता सुनिलले बलिउडमा ‘बलवान’, ‘वक्त हमारा है’, ‘सपुत’जस्ता सफल एक्सन फिल्ममा काम गरिसकेका छन् । उनलाई फिल्ममा पहिलो अफर नै बडीको कारण आएको कुरा बताउँदै आएका छन् । रुखलाई समाएर गरिएको फोटो नै उनले एक अडिसनमा जाँदा बायोडाटाको रुपमा राख्ने गरेको गरेका थिए ।

तस्वीरमा निकै बलवान देखिएका सुनिलले पहिलो फिल्म ‘बलवान’ मा काम गर्ने मौका पाए । उक्त फिल्ममा उनको साथमा अभिनेत्री दिव्या भारती रहेकी थिइन् । सुनिलले बलिउडमा करिब १ सय १० फिल्ममा आफ्नो एक्सन देखाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1