१० वर्षीय छोरासँगै पुलबाट हाम फालेर गरिन् महिलाले आत्महत्या, प्रहरीले गर्याे यस्तो अनौठो खुलासा (भिडियो)

  • 358
  •  
  •  
  •  
  •  
    358
    Shares

काठमाडौ । कोलम्बियामा १० वर्षीय छोराले हाम नफाल्नु ममी भन्दाभन्दै छोरासँगै ती महिलाले आत्माहत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको नाम जेसी माउला परुज कु्रज हो । प्रहरीका अनुसार उनी आफ्नो १० वर्षे छोरा बोकेर आत्माहत्या गर्नको लागी उनकै टोलिस्थित ला भेरेन्टि पुलमा पुगेकी थिइन् । त्यसपछि प्रहरीले आमा र छोरा दुवैलाई बचाउनको लागी पुलमा पुगेका थिए । त्यस्तै उनको छोराले पनि आमालाई हाम नफाल्नु भनेर रुदै गुहार मागेको थियो । तर अन्तत ती महिलाले पुलबाट ३३० फिट गहिराइमा बच्चासँगै हाम फालेर मरेकी थिइन् ।

त्यसपछि प्रहरीले आत्माहत्याको कारण बारे अनुसन्धान गर्यो । त्यसपछि पत्ता लाग्यो यस्तो अनौठो कारण । प्रहरीका अनुसार ती ३२ वर्षीय महिला धेरै ऋणमा डुबेकी थिइन् । त्यसैले ऋणदाताले पैसा तिर्न नसकेपछि घरबाटै निकालिदियो । त्यसपछि उनले आत्माहत्या गरेको जनाएको छ । हेरौ यो भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1