बाटोमा एक्लै भेटिएकी युवतीले रुँदै छोड्न भन्दा पनि अभारा केटाहरुले बनाए यस्तो भिडियो (भिडियो सहित)

  • 93
  •  
  •  
  •  
  •  
    93
    Shares

काठमाडौँ । बाटोमा एक्लै भेटिएकी एक युवतीले रुदै छोड्न बिन्ति गर्दा पनि जबरजस्ती बनाएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटना बिहारको जहानाबादको हो । जहाँ ४ जना आभारा युवाहरुले एक युवतीलाई एक्लै भेटेपछि जबरजस्ती गरेर भिडियो क्याप्चर बनाएका थिए ।

उक्त भिडियो आरोपीहरु आफैले बनाएको पुष्टि भएको छ । बिहारकोे राजधानी पटनादेखि केही समय टाढा रहेको मखदुमपुर क्षेत्रको वाणवरणको पहाडमा भएको हो । भिडियोमा देखिएको आधारमा प्रहरीले एक आरोपीलाई पक्राउ गरिसकेको छ । अन्य तीन आरोपिको खोजीमा प्रहरी जुटिरहेको छ ।

कुनै मित्रसँग घुम्न गएकी युवतीलाई पछाडीबाट आएका बदमास केटाहरुले युवतीलाई समातेर जबरजस्ती गरेको पाइएको छ । एक्कासी बाटोमा हिड्दै गर्दा आभारा केटाहरुको जालमा परेकी युवतीले रुदै छोड्न आग्रह गर्दा पनि केटाहरुले जबजस्ती गरिरहेको देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 16