बिना मेकअपको तस्वीर पोष्ट गरेकी साम्राज्ञी सामाजिक सञ्जालमा ट्रोल बन्दै

  • 4.1K
  •  
  •  
  •  
  •  
    4.1K
    Shares

काठमाडौँ, २७ माघ । नेपाली फिल्म इन्डष्ट्रिमा राम्रो छाप छोड्न सफल भएकी चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाह एक सफल नायिका हुन् । नेपालका चक्लेटी हिरो अनमोल केसीको फिल्म ‘ड्रिम्स’ मा अनमोलसँगै देखिएकी साम्राज्ञी एकाएक चर्चामा आएकी थिइन् ।

उनले पछिल्लो समय निकै हिट फिल्महरु दिइसकेकी छन् । सुन्दर मात्र नभइ बोल्ड नायिकाको रुपमा परिचित रहेकी उनी व्यस्त नायिकाको रुपमा चिनिन्छिन् ।

सुन्दरताकै कारण राम्रो फ्यान फलोअर्स कमाएकी उनी बेला बेलामा इन्स्टाग्राममा केही तस्वीरहरु सेयर गरिरहेकी हुन्छिन् । यतिबेला भने बिना मेकअपको तस्वीर पोष्ट गरेको कारण सामाजिक सञ्जालमा ट्रोल भएकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 ÷ 61 =