११ वर्षिय नेपाली बालक प्रितमले यसरी मच्चए ‘सारेगामापाको’ स्टेज (हेर्नुहोस भिडियोमा)

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौँ । पछिल्लो समय विभिन्न देशमा हुने चर्चित रियालिटी शोमा नेपाली प्रतिभाले राम्रो स्थान जमाउँदै आएको छ ।

छिमेकी देश भारतमा भएको रियालीटी सोमा नेपालीहरुले जमात बढ्दै गएको छ भने त्यतिकै रुपमा सफलता पनि हात पार्दै आएका छन् । भारतमा हुने रियालिटी सोहरुमा भाग लिएका प्रतिस्पर्धीले आफुलाई मात्र हैन् आफ्नो देश नेपाललाई पनि चर्चामा ल्याएका छन् ।

यसैबीच भारतमा चलिरहेको चर्चित सो ‘सारेगामापा’ मा इटहरीका ११ वर्षिय प्रितम आचार्यले ‘सारेगामापा’ मा धुम मच्चाइरहेका छन् । उनले ‘सारेगामापा’ लिटल च्याम्प्स २०१९ को पहिलो राउण्डमा दमदार प्रस्तुती दिएका छन् ।

प्रितमले सो मा सोनु निगम र रुप कुमार राठोडको स्वरमा सजिएको ‘सन्देश आते हु’ गीतमा आफ्नो प्रस्तुती दिएका थिए । उनको प्रस्तुतीलाई सम्मान गर्दै जजहरुले उनलाई बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 10 = 16