पुलिसलाई पाखा लगाउदै आर्मीले जित्यो प्रदेश १ स्तरीय तेस्रो नकाउट भलिबल प्रतियोगिताको उपाधि

  • 55
  •  
  •  
    55
    Shares

नेत्र बिक्रम बिमली / हल्दिवारी । हल्दिवारी गाउँपालिका स्थित दिपज्योती युवा परिवारको आयोजनामा सम्पन्न प्रदेश १ स्तरीय तेस्रो नकाउट भलिबल प्रतियोगिताको फाइनल विभागिय आर्मिले जितेको छ ।

आज सम्पन्न खेलमा आर्मिले पुलिस लाई २५/२२ , २५/१७, २६/२४ को सेटमा हराउदै नगद १ लाख ५ हजार नगद ट्रफी ,मेडल प्रमाणपत्र सहित प्रथम स्थान भएको छ । त्यस्तै दोस्रो हुने पुलिस टिमले ५१ हजार नगद सहित ट्रफी ,मेडल ,प्रमाणपत्र हात पारेको छ । खेलको म्यान अफ द सिरिज आर्मीका भएका छ्न ,उनले नगद ५ हजार ट्रफी मेडल जितेका छ्न ।

खेल अवधीको खेल समाचार प्रचार गरेको मा नागरिक एफलाई समेतलाई समेत सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 8