कुनै बेला होटलमा भाँडा माझ्नेको छोरो भनेर चिनिने सुनिल शेट्टी, आज बस्छन् यस्तो आलिसान महलमा (तस्विरसहित)

  • 488
  •  
  •  
  •  
  •  
    488
    Shares

काठमाडौ । कुनै समयका चर्चित अभिनेता सुनिल शेट्टी अहिले पनि विभिन्न कारणले लोकप्रिय नै छन् । उनले आफ्नो करियरको सुरुवात १९९२ मा बलवान फिल्मबाट गरेको थिए । यस फिल्ममा अभिनेत्रीको रुपमा दिब्या भारती रहेकी थिइन् । यस फिल्मले बलिउडमा निकै सफलता पायो । उनले वक्त हमरा है , पहचान , दिलवाले ,अंत ,मोहरा ,गोपी किशन, सुरक्षा , रघुवीर, टक्कर लगायतका ११० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले हिन्दीका साथै इंग्लिस फिल्म र तामिल फिल्ममा समेत काम गरिसकेका छन् ।

तर उनी फिल्ममा नदेखिएपनि पछिल्लो समय आफ्नो पत्नी माना शेट्टीसँग आफ्नो फार्महाउसमा समय बिताइरहेका बेला फिचिएको तस्विरहरु भाइरल भएको छ । उनी तस्विरमा पत्नी माना सँग फार्महाउसको गार्डनमा बसेर आफ्ना चार कुकुरसँग विशेष बान्डिङ शेयर गर्दै गरेको देखिएका छन् । जहाँ उनको ६२ सय स्क्वायर फिटमा फैलिएको ल्याशिव भिल्लामा प्राइभेट गार्डन, स्विमिङ पुल डबल हाइटको लिभिङ रुम र पाँच बेडरुम किचन रहेको छ । यही नै उनको आलिशान महल हो ।

उनले नयाँ डेकोरेशन शोरुम लन्च गर्ने बेला अन्र्तवार्तामा भनेका थिए –यो त्यही ठाउँ हो जहाँ मेरा बुवा वीरप्पा शेट्टी काम गर्नुहुन्थ्यो।’ वर्लीस्थित यो रेस्टुरेन्टमा मेरो बुवा वर्षौ पहिला वेटर हुनुहुन्थ्यो र प्लेट सफा गर्ने काम गर्नुहुन्थयो । र मेरो बुवाले नौ वर्षको उमेरदेखि काम गर्न सुरु गरेको बताएका थिए । तर सुनिल आज भारतकै नामी व्यापारी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 36