यी विश्वकै उस्तै जुम्ल्याहा दिदिबहिनी एउटै अनुहार ,एउटै ब्वाईफ्रेण्ड, शारिरिक सम्बन्धको बारे यसो भन्छन् (भिडियो)

  • 1.1K
  •  
  •  
    1.1K
    Shares

काठमाडौ । विश्वमा एउटै अनुहारको धेरै मानिसहरु भेटिन्छन् । उनीहरुको रुची, चाहना र व्यवहार फरक हुन्छ । तर आज हामी एउटै रुची , चाहना र एउटै व्वाईफ्रेण्ड भएका छुट्याउनै नसकिने जुम्ल्याहा दिदीवहिनीको बारेमा कुरा गदै छौ । हेरौ

उनीहरुको नाम अना र लुसि हो । यी दुवै जनाले धेरै पैसा खर्च गरेर उस्तै अनुहार बनाएका छन् । यी जुम्ल्याहा अष्ट्रेलियन दिदीवहिनी हुन् । यसरी एउटै अण्डामार्फत जन्मिने बच्चालाई आइडेन्टिकल ट्वीन्स भनिन्छ ।

उनीहरुले एक टिभी अन्तवार्तामा आफ्नो एउटै अनुहार मात्र नभएर एउटै ब्वाईफ्रेण्ड पनि रहेको बताएका छन् । अन्तवार्ताको क्रममा दुवै जनाको लामो समयदेखि बेन नामको केटासँग प्रेम सम्बन्ध रहेको बताए । त्यसैगरी शारिरिक सम्बन्ध पनि दुवै जनाको एउटै समयमा हुने बताए । जहाँ एक युवतीसँग शारिरिक सम्बन्ध हुदाँ अर्की युवती पनि त्यही हुने बताए । बाकी भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 ÷ = 50