अभिनेत्री सनी लियोनी अरुलाई थापेको पासोमा यसरी आफैं परिन् , हेर्नुस् (भिडियो )

  • 198
  •  
  •  
  •  
  •  
    198
    Shares

काठमाडौ । बलिउडकी चर्चित अभिनेत्री सनी लियोनी बेलाबेला आफ्नो अनौठो हर्कत तथा अन्य कारणले चर्चामा आइरहन्छिन् । जसले गर्दा उनी कोही बेला आलोचनाको पात्र बन्छिन् भने कोही बेला चर्चामा पुग्छिन् । उनको बाहिरी स्वभाव हेर्दा लाग्छ निकै चनचले स्वभावकी छिन् ।

त्यसैले उनी यही स्वभावको कारण अहिले सामाजिक सञ्जालमा छाएकी छिन् । सनीले भर्खरै आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो सेयर गरेकी छिन् । जहाँ उनी एक फिल्मको सेटमा आफ्ना सहकर्मीसँग रमाइलो गर्न खोजिरहेकी देखिन्छिन् । तर र्दुभाग्य उनी अरुलाई छक्काएर आफु रमाइलो गर्छु भन्दा उनलाई उल्टै अर्का सहकर्मीले पानीमा खसाइदिएका छन् । जसले गर्दा उनी आफैले खनेको खाल्डोमा आफै परेकी छिन् । केही जानकारी अनुसार यो भिडियो सन्तोष नायरको फिल्म रंगीलाको सुटिङका क्रममा गोवामा भएको घटना रहेको जनाइएको छ । हेर्नुहोस् रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 6