मान्छेको आँखा छलेर सुपरमार्केट भित्रै गरिएको यौन क्रियाकलाप क्यामेरामा कैद भएपछि !

  • 246
  •  
  •  
  •  
  •  
    246
    Shares

काठमाडौँ । सुपरमार्केटमा अरुको आँखा छलेर गरिएको यौन क्रिडा क्यामेरामा कैद भएको खबर अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख भएको छ । ब्राजिलियन एक जोडीले सुपरमार्केट भित्र नै यौन संसर्ग गरेका थिए । सिसि क्यामेरा फुटेजमा कैद भएको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मार्केटको माहोल बुझेर यस्तो हर्कत गरेका यो जोडीले मान्छेको आँखा छलेपनि सुपरमार्केटमा भएको क्यामेराबाट बच्न सकेनन् । सामान्य किनमेल गरेका त्यो जोडीले यस्तो क्रियाकलाप गरेपछि पनि सुपरमार्केटमा किनमेल गर्दै बसेका थिए ।

सार्वजनिक स्थलमा नै यौन क्रियाकलाप गरेका उनीहरु केही समयपछि सुपरमार्केटबाट बाहिरिए । मार्केटको सेक्युरिटी क्यामेरामा कैद भएको यो भिडियो ट्वीटर र भाइबरमा पनि सेयर भएको थियो । यस्तो घटना सुपरमार्केटमा भएको भनिएपनि कुन सुपरमार्केट हो भन्ने कुरा खुलाइएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 + = 77