यी महिलाले किन गरिन् आफ्नै मृत्युको तयारी ? विस्तृत जानकारीको लागि पुरा पढ्नु होला

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौँ । एक बारको जुनि बिताउन पनि मानिसले अनेक किसिमको हर्कत गर्छन् । विश्मा यस्ता मानिस पनि रहेको छन् कोही सबैलाई हुने काम गर्न अहोरात्र खटेका हुन्छन् भने एक महिला चाहि मृत्युको तयारीमा जुटेकी छन् ।

यी महिला साउथ अफ्रिकाकी हुन् । यो अनौठो कामको कारण यतिबेला उनी सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् । जोडवा वाबुतु नाम गरेकी यी युवतीले आफ्नो इन्स्टाग्राममा मृत्युको तयारी भन्दै तस्वीर पोष्ट गरेपछि भाइरल भएकी हुन् । उनले कफिनको बाकस किनिसकेकी छन् । उनले कफिनमा पसेर चेकजाच पनि गरिसकेकी छन् । यो तस्वीर पोष्ट भएसँगै उनको इन्स्टाग्राममा एक्कासी फलोअर्स बढेर ५ लाख भन्दा बढी पुगसकेका छन् । उनलाई कुनै रोग पनि छैन् ।

उनले कफिन किन्दै गरेको फोटो सेयर गर्दै लेखेकी छन् ,‘ हाम्रो समाज मृत्युसँग डराउँछ तर हामी एक दिन त मर्नै पर्छनी त्यसैले मैले त अहिले नै कफिन किन्ने निर्णय गरेको हुँ ।’ उनले कफिनको मूल्य पनि तोकेकी छन् । कफिनलाई १३ लाख पर्ने उल्लेख गरिएको छ । उनले स्टाटसबाट सबै कुरा स्पष्ट पार्दा पनि उनको लागि नराम्रा कमेन्टहरु आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1