के तपाई नियमित घाम ताप्नुहुन्छ ? यस्ता छन् ८ फाइदाहरु (जान्नुस् )

  • 61
  •  
  •  
    61
    Shares

काठमाडौ । यदि पृथ्वीमा सुर्यको प्रकास नहुने हो भने मानव जीवन पनि रहदैन्थ्यो । त्यसैले मावन तथा अन्य जीवत प्राणीहरुको लागी सुर्य अति आवश्यक रहेको छ । तर केही मानिसहरु सुर्यले असर गर्छ भन्दै घाम नताप्ने पनि गर्दछन् । त्यसैले त्यस्ता मानिसहरुको शरिरमा विभिन्न किसिमका घातक रोगहरु लाग्छन् । हेर्नुस् घाम ताप्नुको यस्ता छन् फाइदाहरु

-पहिलो सुर्यको प्रकाशबाट हाम्रो शरीरलाई पर्याप्त भिटामिन डि मिल्ने भएकाले कार्डियोस्कोलिक (हृदय रोग) काे समस्याबाट बचाउछ ।

-दोस्रोमा सुर्यको प्रकासबाट आएको पराबैजनी किरणले हाम्रो शरीरको ब्लड प्रेशर नियन्त्रण गर्दछ ।

-तेस्रोमा सुर्यको प्रकास विना शरिरमा मेलाटोनिन बढेर बेबी कन्सिभमा समस्या हुने भएकाले गर्भधारण गर्नको लागी अति आवश्यक छ ।

-चौथोमा एक रिसर्चका अनुसार सुर्यको प्रकाश महिलाहरुको महिनावारीमा सन्तुन ल्याउछ । तर सुर्यको प्रकासको कमी भएमा छिट्टै महिनावारी बन्द हुन्छ ।

-पाचौमा सुर्यको प्रकाश भिटामिन डि पाइछ । जसले हाम्रो शरिरको हड्डि र अन्य अगंहरु बलियो राख्दछ ।

-छैटौमा तपाईलाई डिप्रेशनबाट बचाउछ । यदि शरिरमा सुर्यको प्रकाश नमिल्दा डिप्रेशनको समस्या बढ्दछ ।

-सातौमा बच्चाको विकासको लागी सुर्यको प्रकाश अति आवश्यक हुन्छ । यदि बच्चाले सुर्यको प्रकाश पाएन भने असर गरी नर्भस सिस्टम कमजोर पर्न थाल्दछ ।

-र अन्त्यमा सुर्यको प्रकासले दाँतमा चमकता ल्याई दुखाई कम गर्छ । किनभने सुर्यको प्रकासले दाँतको क्याभिटी बढाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 67 = 74