अब अविवाहित महिलालाई पनि भत्ता

  • 179
  •  
  •  
  •  
  •  
    179
    Shares

काभ्रेको पनौती नगरपालिकाले अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।

संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याएर सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको यो योजनामा ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्धविच्छेद भएका र पति वेपत्ता भएको १५ वर्ष पूरा भएका महिला पर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 40