मानिसहरुको दिमागमा यस्ता कुरा कसरी आउछन् ? यो अनौठो हर्कतहरु हेर्नुस् हाँसो रोक्न सक्नुहुन्न्

  • 139
  •  
  •  
    139
    Shares

काठमाडौ । बेलाबेलामा सामाजिक सञ्जालमा मानिसहरुको अनौठो हर्कतको तस्विरहरु भाइरल हुन्छन् । जुन तस्विरहरु देखेर हामी निकै हाँस्छौ । किनभने फोटोग्राफरले कतिबेला खिच्छ र तस्विरमा देखिएको व्यक्तिहरुले कति बेला यस्ता हर्कतहरु गर्छन् । आज हामीले त्यस्तै हाँसो रोक्न नसक्ने केही तस्विरहरु देखाउन गइरहेका छौ । जुन तस्विरहरु देखेर तपाई नहाँसी बस्न सक्नुहुन्न् ।

पहिलो तस्विरमा थालमा रोटी राखेर आइरन लगाएको ,,

दोस्रोमा प्वाल परेको बाटोमा फोटो खिच्न कहाँबाट आयो दिमागमा

तेस्रोमा यो युवतीको तस्विर खिच्ने तरिका हेर्नु त अचम्म,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ = 20