सलिनमानको दोस्रो फिल्म ‘यात्रा’को पहिलो ‘पाँच पन्छी..’ बोलको गीत सार्वजनिक (भिडियो)

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

काठमाडौं । सलिनमान बानियाँको दोस्रो फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक भएको छ । यस ‘पाँच पन्छी..’ बोलको गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेले आफ्नो आवाजबाट यात्रीको माहोललाई देखाएका छन् । यस गीतमा प्रतिक पौडेलको शब्द, प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

जसमा मुख्य कलाकारको रुपमा सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतका कलाकारले अभिनय गरेका छन् ।

यस फिल्म चैत २९ बाट देशभर प्रदर्शनमा आउने छ । जुन मितिमा सलिमानको डेब्यू फिल्मको सिक्वेल ए मेरो हजुर ३ पनि आउदै छ । हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =