यसरी बनाउनुस् घरमै स्वादिष्ट अण्डा करी (विधीसहित)

  • 189
  •  
  •  
    189
    Shares

काठमाडौ । अण्डा खानु मानिसहरुको स्वास्थ्यको लागी निकै फाइदाजनक मानिन्छ । तर धेरै मानिसहरु अण्डा मात्र खान त्यति मिठो मान्दैनन् । त्यसैले अण्डाको हरेक परिकार फ्राई गरेर , उसिनेर पकाएर खाने गर्दछन् । यदि तपाईलाई अण्डाको यो परिकार पनि मिठो भएको छैन् भने आज हामी अण्डाको नयाँ परिकार स्वादिष्ट अण्डा करी कसरी बनाउने भन्ने बारेमा कुरा गदै छौ । त्यसका लागी सुरुवातमा यी सामग्रीहरु तयार पार्नुस्
१ चार वटा अण्डा
२ प्यास
३ हरियो खुर्सानी
४ तेज पत्ता
५ बेसार
६ जिराको धुलो
७ आवश्यकता अनुसार नुन
८ अधुवा र लसुन प्याजको पेष्ट
९ गोलभेडाको पेष्ट
१० खुर्सानीको धुलो
११ जिरोको दाना
बनाउने विधीहरु भिडियोमा हेर्नुस्

<

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 66 = 73