नेपालमै पहिलो पटक ५४ वर्षीया महिलाले जन्माईन टेस्ट ट्यूब बेबी

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौँ ।५४ वर्षीया महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको छ । आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल प्रालिमा उक्त बच्चाहरुको जन्म भएको हो ।

उक्त बच्चाहरुलाई प्रसूति विशेषज्ञ डा. नुतन शर्मासहितको टोलीले सफलतापूर्वक जन्माउन सफल भएका हुन् ।

ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले नेपाल समाचारपत्रलाई जनाएका छन् । यो संभवतः महिनावारी रोहिसकेपछि पनि बच्चा जन्माएको नेपाल मै पहिलो पटक हो ।

बच्चा जन्माउने महिलाको ४ वर्ष अघि नै महिनावारी रोकिसकेको थियो । उनलाई डा.शर्मासहितको टोलीले पुनः महिनावारी सञ्चालन बनाएर ती दुई बच्चा जन्माउन सफल भएका हुन् ।
अहिले ती महिलाको नाम गोप्य नै रोखिएको छ ।
नेपाल समाचारपत्रबाट नेपालमै पहिलो पटक ५४ वर्षीया महिलाले जन्माईन टेस्ट ट्यूब बेबी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =