नायिका वर्षा राउत र संजोग कोइरालाको इन्गेजमेन्ट, लजाइन् वर्षा

  • 13.2K
  •  
  •  
  •  
  •  
    13.2K
    Shares

काठमाडौं, २९ माघ । नायिका वर्षा राउत र अभिनेता संजोग कोइरालाको इन्गेजमेन्ट भएको छ । दुवैले सोमबार इन्गेजमेन्ट गरेका हुन् ।

यसअघि दुवैले भ्लालेन्टाइन डे अर्थात् प्रेम दिवसको दिन बिहे गर्ने घोषणा गरिसकेका छन् । प्रेम दिवस फागुन २ गते पर्छ । यसअ आधार आगामी बिहीबार दुवैले आफ्नो पाँच वर्षभन्दा बढी प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नेछन् ।

वर्षा राउत पछिल्लो समयकी चर्चित र लोकप्रिय नायिका हुन् । संजोग कोइराला निर्माता शेखर कोइरालाका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1