पोर्न भिडियो देखाएर पत्नीलाई पोर्न स्टारको नक्कल गर्न लगाएपछि यी शिक्षक भयो यस्तो बिजोक

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौ । बेंगलुरुमा एक युवकले आफ्नो पत्नीलाई अनैतिक रुपमा जबरजस्ती शारिरिक सम्बन्ध राख्न खाजेपछि पत्नीले उत्पीडनको मुद्दा दर्ता गराएकी छन । यी राजेन्द्र नामको व्यक्ति त्यहीको स्कुलमा पढाउने शिक्षक हुन् । उनले आफ्नो पत्नीलाई पोर्न भिडियो देखाएर पोर्न स्टारको नक्कल गर्न भनेका थिए । तर ती महिलाले नमानेपछि कुटपिट गरी शरिरका विभिन्न अगंमा गहिरो चोटपटक लाग्नुका साथै कपडा समेत च्यातिदिएका थिए ।

त्यसपछि ती महिला भागेर आफ्नो माइती घर पुगेपछि आमाले शरिरमा चोटपटक देख्नसाथ तुरुन्त उपचारको लागी अस्पतालमा भर्ना गरेकी थिइन् । जब डाक्टरले सोधबुझको क्रममा ती महिला हिंसामा परेको थाहा पाए । त्यसपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेर सम्पूर्ण कुरा बताए । ती पिडित महिलाको अनुसार आफ्नो पतीले त्यति मात्र नभएर नुहाएरको बेला र अन्य गोप्य कुराहरुको समेत भिडियो खिच्ने गरेको प्रहरी समक्ष बताइन् ।

अहिले प्रहरीले आरोपी राजेन्द्र विरुद्ध मुद्दा दर्ता गरेका छन् । तर प्रहरीका अनुसार पीडित पक्षबाट लगाएको आरोप गलत पनि हुन सक्ने बताइएको छ । किनभने काउन्सलर मार्फत महिलाकी ११ र १३ वर्षीया छोरीसँग कुरा गर्दा महिलाले लगाएको सम्पूर्ण आरोप गलत भएको बताएका थिए । जुन घटनाको अहिले धेरै आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 8 = 1