५० जना डाक्टरको टीमले गरायो यी महिलालाई सुत्केरी , जन्मियो यस्तो अनौठो बच्चा (भिडियो)

  • 52
  •  
  •  
    52
    Shares

काठमाडौ । इंग्ल्याण्डमा ५० जना डाक्टरको अथक प्रयासबाट एक अचम्मको बच्चाको जन्म भएको छ । ती जन्मेको बच्चालाई देखेर डाक्टरहरु पनि डराएका थिए ।

जब ती बच्चाको आमा नाओमी फिंड गर्भवती भएको बेला रुटीन चेकअपका लागि अस्पताल पुगेकी थिइन् । त्यसपछि डाक्टरहरुले स्क्यान गरे , जहाँ उनीहरुले बच्चाको छाति बाहिर अनौठो वस्तु देखेको थिए । त्यसपछि स्क्यान गराउने डक्टरको होसहवास नै उड्यो । किनभने बच्चाले गर्भ भित्र नै त्यो अनौठो वस्तु खेलाएर बसिरहेको थियो ।

तर जब बच्चाको जन्म भयो , त्यसपछि थाहा थाहा भयो कि त्यो वस्तु अरु केही नभएर बच्चाको मुटु रहेछ । जसको मुटु छाति बाहिर थियो । बच्चाको जन्म भएकाले निकै खुसी भएकी आमा यो मुटु देखेर निकै दुखी भइन् । त्यसपछि यो बच्चाको नाम भेनेलोप राखियो । उनको तौल करिब १.५ केजी थियो ।

डाक्टरको अनुसार यस्तो बाहिर मुटु भएको बच्चा बाँचेको पहिलो पटक भएको बताए । यस्तो रोगलाई एक्टोपिया कार्डिसु भनिन्छ ।त्यसैले यति धेरै जना डक्टरहर मिलेर बच्चालाई बचाएको बताए । बाकी भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − = 6