विवाहपछि हनिमुन मनाउन गएकी एक महिलाको पहिलो रातमै उड्यो होस्

  •  
  •  
  •  

काठमाडौँ । केही समय अगाडी विवाह गरेकी एक महिलाले लेखेको एक पोष्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । विवाह अगाडी नै यौन सम्बन्ध राख्ने प्रस्ताव गर्दा अस्वीकार गर्दै आएका ब्वाइफ्रेण्डलाई उनी पटक पटक यौन सम्बन्धको प्रस्ताव राख्ने गर्थिन् ।

तर उनका ब्वाइफ्रेण्ड आफु पुरातन धार्मिक सोच भएको बताउँदै विवाह अगाडी यस्तो सम्बन्ध राख्न चाहँदैन् थे । तर उनीहरु विवाहपछि हनिमुन मनाउन गए । त्यतिबेला महिलाको होस नै उड्यो । करिब ५ महिनाको डेटिङपछि विवाह गरेकी महिलाले आफुमाथि धोका भएको महसुस गरेकी छन् । जब उनले पतिको बारेमा बुझिन तब उनी के गर्ने भन्ने कुराको चिन्तामा रहेकी छन् । २७ वर्षिय ती महिलाले ३२ वर्षका पुरुषसँग विवाह गरेकी थिइन् ।

विवाहपछि हनिमुनबाट फर्किएकी ती महिलाले आफ्नो पिडा पोस्ट गरेकी छन् । १ वर्षको प्रेमसम्बन्धपछि विवाह गरेका उनीहरुले डेटिङमा रहेको ६ महिनापछि विवाह गरेका थिए । आफ्नो पतिसँग यौन सम्बन्धको कुरा राख्दा सधै अस्विकार गर्ने पति म पुरानो सोचको भन्दै टार्थे । महिलाले उनको कुरामा विश्वास गरेकी थिइन् । तर उनीहरुको विश्वास जब टुट्यो तब उनीहरु हनिमुन मनाउन गए ।

हनिमुन मनाउन गएको पहिलो रात नै थाहा पाइन की उनी किन कहिल्यै सेक्सको लागि तयार हुुँदैन् थे । उनले आफ्नो फेसबुक पोस्टमा लेखेकी छन्, म आफ्नो पतिलाई लज्जित बनाउन चाहदिन् । तर म आफैले महसुस गरेको छु की मलाई कसैले जानीजानी धोका दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =