हात या अनुहार कालो भएर देखाउन लाज लाग्छ, पार्दिनेछ कागतिले एक छिनमै सफाचट

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौ । हामी प्रायजसो कागती तरकारीमा हालेर वा चियामा हालेर पिउने गदर्छौ । किनभने यसमा भिटामिन सी पाइनुको साथै एन्टिअक्सिडेन्ट गुण हुन्छ । तर हामीलाई कागतीको अन्य फाइदाबारे थाहा छैन् । त्यसैले आज हामी तपाईलाइ कागती प्रयोग गर्नुको फाइदाबारे कुरा गदै छौ । जसले शरिरको सामान्य समस्या देखि लिएर ठुल ठुला रोगहरु समेत निको पार्छ । हेर्नुस्

-पहिलो यदि तपाइँ आफ्नो कपाललाई चम्किलो र सुन्दर बनाउन चाहनुहुन्छ भने , कपालमा कागतीको रसलाई राखि घाममा सुकाएर लगाउनुस् ।

-दोस्रो फाइदा भनेको कागतीले ओठलाई सुख्खा हुन वा फुट्नबाट जोगाउछ । तर विचार गर्नु सुत्नुअघि ओठमा यसको रस लगाएर सुत्नुपर्छ ।

– तेस्रोमा विशेषज्ञहरुको अनुसार कागतीले काखीको कालो दाग तथा दुर्गन्ध हटाउछ । त्यसका लागी कागतीको रसमा जौ र अलिकती मह मिसाएर लगाउनुपर्छ ।

-चौथोमा कागतीले तपाईको शरिरमा भएको कोठ्ठीलाई हटाउछ । त्यसका लागी कागतीको रस कोठ्ठीमा दल्नुपर्छ । तर विचार गर्नुस , घामबाट भने टाढा रहनुपर्छ ।

-पाचौमा कागतीले छालाको सुरक्षा गर्नुका साथै दागलाई समेत हटाउँछ । त्यसका लागी सुत्नुअघि कागतीको रस दागमा दलेर सुत्नुपर्छ ।

-छैटौमा कागतीको प्रयोगले नङ्गलाई सीधा र सेतो बनाउन सकिन्छ । यसको लागि केही कागतीको रसलाई २ चम्चा जैतुनको तेलसँग मिसाउनुहोस् । त्यसपछि यसलाई नङ्गमा प्रयोग गरेमा चट् हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =