महिला नाङ्गै रनवेमा दौडिना थालेपछि पुरै विमानस्थल वन्द

  • 41
  •  
  •  
    41
    Shares
अमेरिकाको दक्षिन क्यारोलिना विमानस्थलमा अर्ध नग्न महिला दौडिएपछि पुरै विमानस्थलनै बन्द गर्नुपर्ने परिस्थिति उत्पन्न भएको थियो । फ्लोरेन्स क्षेत्रीय विमानस्थलमा भित्रि बश्त्र मात्रै लगाई एक महिला दौडन थालेपछि दुइ घन्टाको लागि सम्पूर्ण उडान रद्द गरिएको अन्तर्राष्ट्रिय संचार मध्यमले जनाएको छ ।
महिला एयरपोर्टमा देखापरेपछि प्रहरी र तालिम प्राप्त कुकुरको साहरामा उनलाई पक्राउने कोसिस गरिएको थियो। अर्ध नग्न महिलाई प्रहरी र तालिम प्राप्त कुकुरले खोज्दै गर्दा चार्लोटबाट उडान भरेको अमेरिका एअरलाइन्सको विमानलाइ आकाशमै दुइ चक्कर लगाउन लगाईएको थियो। प्रहरीलाई ती महिला नियन्त्रणमा लिन समय लागेपछि आकाशमा होल्ड गरिएका जहाजहरुलाई उडान भरेकै स्थान तर्फ फिर्ता पठाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 − = 42