टोटल धमालको नयाँ गीत ‘स्पिकर फट जाए’ सार्वजनिक

  • 14
  •  
  •  
    14
    Shares

एजेन्सी, चलचित्र टोटल धमालको नयाँ गीत सार्वजनिक भएको छ । ‘स्पिकर फट जाए’ बोलको गीत सार्वजनिक भएको हो । हर्र्द्य सन्धु, अबुज़र अख्तर, अदिति सिंह लगायतको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । पार्टि फ्लेवरको गीतमा इशा गुप्त, अजय देव्ग्न, माधुरी दिक्षित, अनिल कपूर, रितेस देशमुख लगायतको अभिनय छ । चलचित्र २२ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मलाई इन्द्र कुमारले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 40