नेपाल भरीका होंचा पुड्कासंग टुडिखेलमा भेट्न मन छ : गुडिया मुना (भिडियो सहित)

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौँ, केहि समय अघि मिडियामा भाईरल बनेकी नेपालकै होंची गायिका मुना मगरले आफु जस्तै साना होंचा व्यक्तिसंग भेट्ने मन भएको बताएकी छन् । बोल्न , गाउन र नाच्न खप्पिस मुना मगर हाइटले ३ फिट ३ इन्च छिन् । पाल्पा घर भएकी मुना २५ वर्ष पुगिसकेकी छन् ।

केहि समय अघि हामीसंग कुरा गर्दै मुनाले आफुजस्तै होचा व्यक्तिहरुसंग भेट्ने इच्छा रहेको बताएकी छन् । आफु जस्तै होंचा ललितपुरका दुई दिदीबहिनि रीना श्रेष्ठ र मनिषा श्रेष्ठलाई भात्दै उनले यस्तो बताएकी हुन् । पहिलो पटक आफुजस्तै व्यक्तिहरु भेट्दा उनीहरुले नांचगान गर्नुका साथै धेरै कुरा शेयर गरे ,
हेर्नुहोस पुरा भिडियो :