बाबाको दुवै मिर्गौला फेल भएपछि पांचमा पढ्ने यी सानी फुच्चीले रुँदै भनिन् म अझै पढ्न चाहन्छु (भिडियो सहित)

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौँ, सिन्धुपाल्चोकका पुरुषोत्तम तिवारीको दुवै मृगौला फेल भएपछि बालबच्चाको बिचल्ली भएको छ । उनका तिन सन्तान छन् । घरको कमाउने मान्छेको नै यो हालत भएपछि दुई छोरा र एक छोरीको बिचल्ली भएको हो । उनि आफ्नो छोराछोरीको भविस्यको लागि पनि बाँच्न चाहन्छन् ।

उनका बुबाआमा बुढा भैसकेका छन् । दाईको त्यस्तो हालत हुँदा पनि आफ्नै भाईहरुले उनलाई हेरेका छैनन् । पुरुषोत्तमकि श्रीमतीले उनलाई मृगौला दिन तयार भएकी छन् तर १५ लाख चाहिने भएकाले उक्त सल्यक्रिया हुन नसकेको हो ।
उनलाई सहयोग गर्नका लागि यो ठेगाना पर्योग गर्न सकिनेछ ।
Nabil bank , Balkumari Branch
Name : Purshotam Tiwari
Ac No. : 5010017509765
Phone : 9823492486
हेर्नुहोस भिडियो :