‘दि ब्रेकअप’ बाट डेब्यु गरेकी नायिका इच्छाले प्रेमी रजतसँग गरिन् इन्गेजमेन्ट (तस्वीर सहित )

  • 349
  •  
  •  
  •  
  •  
    349
    Shares

काठमाडौँ । केही समय अगाडी रिलिज भएको नेपाली कथानक चलचित्र ‘दि ब्रेकअप’ की डेब्यु नायिका इच्छा कार्कीले प्रेमी रजत खड्कासँग इन्गेजमेन्ट गरेकी छन् ।

भर्खरै नेपाली रजपतमा पाइला टेकेकी नायिका इच्छाले आफ्नो फेसबुक पेजमा इन्गेजमेन्टका केही तस्वीरहरु सेयर गरेकी थिइन् । उनले तस्वीरहरु सेयर गर्दै इन्गेजमेन्टमा सहभागी भएका सबैलाई धन्यवाद दिएकी छन् ।