गायक नबिन खड्काले ल्याए नयाँ गीत ‘तिम्रो मिठो बोलीले’ (भिडीयो सहित)

  • 259
  •  
  •  
  •  
  •  
    259
    Shares

काठमाडौँ, गायक तथा संगीतकार नबिन खड्काको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो मिठो बोलीले’ बोलको गीत सार्वजनिक भएको हो । हाइलाइट्स नेपालको युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा गायक खड्काकै शब्द र संगीत छ ।

उक्त गीतको म्युजिक भिडियो पनि सुन्दर बनेको छ । उत्सव दाहालको सिनेम्याटोग्राफी र विकास धमलाको सम्पादनमा बनेको म्युजिक भिडियोको निर्देशन डीबी लामाले गरेका हुन् । गीतमा अन्जु चौलागाईं र स्वयम् नबिन खड्काको अभिनय रहेको छ ।
हेर्नुहोस भिडीयो :