यी हुन् युट्युबमा धेरै पटक हेरिएका १० नेपाली चलचित्र, पहिलो नम्बरमा ‘प्रेमगीत’

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

माधव पाण्डे, मिडिया एनपी
पछिल्लो समय नेपाली फिल्मको बजार फ़स्टाउदै गएको छ । हिन्दी फिल्म हेर्ने बानी परेका नेपालीले पनि आजभोली नेपाली फिल्म हेर्न थालेका छन् ।

गीतसंगीत देखि चलचित्रको गुणस्तर र बजेट समेत बढ्दै गएका बेला युट्युबमा पनि नेपाली फिल्म हेर्ने दर्शक बढ्न थालेका छन् । युट्युबमा सार्बजनिक भएका नेपाली फिल्महरुमध्य यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै पटक हेरिएका फिल्म यस प्रकार छन् :

 

१०.   बिर बिक्रम (२०१६)
निर्देशक : मिलन चाम्स
स्टारकास्ट : दयाहंग राई, अनुप बिक्रम शाही, दिया पुन
भिउज : ७,४८०,३९३

९. गाजलु (२०१६)
निर्देशक : हेमराज बिसी
स्टारकास्ट : अनमोल केसी, सृष्टि श्रेष्ठ
भिउज : ७,९७५,९७१

८. होस्टेल रिटर्न्स (२०१५)
निर्देशक : सुरज भुषाल
स्टारकास्ट : सुशील श्रेष्ठ, सशी श्रेष्ठ, स्वस्तिमा खड्का
भिउज : ८,१६०,७१६

७.  हामी तिन भाई (२००४)
निर्देशक : शिब रेग्मी
स्टारकास्ट : राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, झरना थापा, रेखा थापा, निखिल उप्रेती
भिउज : ८,६११,८४९

६.  ड्रिम्स (२०१६)
निर्देशक : दिवाकर भट्टराई
स्टारकास्ट : अनमोल केसी, साम्राज्ञी आरएल शाह
भिउज : ८,७४६,३२३

५.  प्रेमगीत २ (२०१७)
निर्देशक : रामशरण पाठक
स्टारकास्ट : प्रदीप खड्का, अस्लेसा ठकुरी
भिउज : ९,०२३,३८४

४.  झोले (२०१४)
निर्देशक : दिपेन्द्र के खनाल
स्टारकास्ट : दयाहंग राई, प्रियंका कार्की
भिउज : १०,८१५,१९८

३. ए मेरो हजुर २ (२०१७)
निर्देशक : झरना थापा
स्टारकास्ट : साम्राज्ञी आरएल शाह, सलिनमान बनिया, सलोन बस्नेत
भिउज : १०,९४० ,०३०

२. छक्का पन्जा (२०१६)
निर्देशक : दीपा श्री निरौला
स्टारकास्ट : दीपक राज गिरी, प्रियंका कार्की , बर्षा राउत
भिउज : १५,३८५,९२९

१.  प्रेमगीत (२०१६)
निर्देशक : सुदर्शन थापा
स्टारकास्ट : पुजा शर्मा, प्रदीप खड्का
भिउज : १६,५४०,१०५