यी हुन् सुपर मोडल जस्तै देखिने सुन्दरी महिला रेसलर हेर्नुहोस् उनकाे हट तस्वीर

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौँ । विश्वमा सबैभन्दा धेरै मन पराइने चर्चित खेल डब्लुडब्लुईमा शानदार लडाई लडिसकेकी कार्मेल कुनै सुपरमोडल भन्दा कम छैनन् । उनलाई डब्लुडब्लुईकी सबैभन्दा हट रेसलरको रुपमा लिइन्छ ।

कार्मेलको सफलतामा जेम्स एल्सवर्थको निकै ठूलो समर्थन रहेको छ । यी दुईले डब्लुडब्लुईले यी दुईको जोडीलाई मिलाएर निकै राम्रो काम गरेको छ । सुपरस्टार मध्येका एक एल्सवर्थलाई फ्यानहरुले खासै मन पराउँदैन थिए ।

जसको कारण कार्मेललाई निकै फाइला भयो । कार्मेलले मनि एन द बैंक कन्टेस्ट जित्नुको कारण थियो एल्सवर्थ । उनकै कारण कार्मेल विमेन्स डिभिजनको ठूलो सुपरस्टार हुन् । कार्मेलक र आर टुथको जोडीलाई डब्लुडब्लुईमा राम्रोसँग देखाइएको छ ।

दुवैलाई फ्यानहरुले उत्तिकै माया गरेपछि आर टुथको करियर पनि राम्रा बन्दै गएको छ ।
सन् २०१८ मा कार्मेलले शार्लोटलाई हराएइपछि चर्चामा आएकी हुन् । पछिल्लो पटक बैंक लिडर म्याच जितेको कारण उनलाई थप चर्चा दियो ।