साउथ सुपरस्टार आर्या र सायशा आज विवाह गर्दै, हुनेवाला पत्नीकासाथ १० तस्विर हेर्नुस्

  • 533
  •  
  •  
  •  
  •  
    533
    Shares

काठमाडौ , । तमिल फिल्मका सुपरस्टार आर्या र सायशाले आज हैदराबादमा विवाह गदै छन् । सायशा बलिउडका पुराना सुपरस्टार दिलिप कुमार र सायरा बानोकी नातिनी हुन् । उनले आफूभन्दा १७ वर्ष जेठा हिरोसँग १ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।

उनको संगीत सेरेमनी शनिबार मुम्बइमा भएको थियो । जहाँ आदित्य पंचोली, संजय दत्त, अंजू महेंद्रू, जरीना वहाब उपस्थित भएका थिए ।

शायशाले तेलुगु फिल्ममा सुपरस्टार नागार्जुनका छोरा अखिल अक्किेनीसँग फिल्म अखिलबाट डेब्यू गरेकी थिइन् । त्यसका साथै उनले अजय देवगनसँग फिल्म शिवायमा पनि अभिनय गरेकी थिइन् । उनको आमाबुबा पनि कलाकार नै हुन् । हेरौ तस्विरहरु