सोनाक्षीको अकंमाल बबी देओलदाई पर्यो भारी, यसरी जुरुक्कै उचालेपछि बने रातोपीरो

  • 269
  •  
  •  
  •  
  •  
    269
    Shares

एजेन्सी, बलीउड एक्ट्रेस हुमा क़ुरैशीको पार्टि हिजो सम्पन्न भएको छ । थुप्रै बलिउड हस्तीहरुको उपस्थितीमा सम्पन्न उक्त पार्टिका भिडीयो र फोटोहरु अहिले सामाजीक सन्जालमा सार्वजनिक भैरहेका छन् । त्यसै मध्य एक तस्विर त अहिले भाईरल नै बनेको छ । विभिन्न हर्कतहरु गर्न खप्पिस अभिनेत्री सोनाक्षी सिन्हाले बबी देओललाई बोक्दै गरेको एक तस्विर भाईरल बनेको हो ।

पार्टिमा उपस्थित सबलाई अकंमाल गरेकी उनले बबी देओललाई त जुरुक्कै बोकिन् । उनले बोक्खा यता बबी भने रातोपीरो नै बनेका छन् । उक्त पार्टिमा बबी र सोनाक्षीका साथै प्रियकां चोपडा, अक्षयकुमार, ट्विंकल खन्ना, मलाइका अरोडा लगायतका कलाकार उपस्थित थिए ।