को को पुगे मुकेश आम्बानीका छोरा आकाश आम्बानीको बिहेमा? हेर्नुहोस् २० तस्वीरमा

  • 530
  •  
  •  
  •  
  •  
    530
    Shares

काठमाडौँ । एसियाकै धनि व्यवासायी मुकेश आम्बानीका छोरा आकाश आम्बानीको विवाह शनिबार श्लोका मेहताको साथ भव्य रुपमा सम्पन्न भयो ।

शाही शैलीमा भएको आकाशको विवाहमा व्यवसायी देखि लिएर बलिउड, क्रिकेट क्षेत्रका चर्चित हस्तीहरुको उपस्थिती भएको थियो ।

उनको विवाहमा संयुक्त राष्टसंघका पूर्व महासचिब बान की मून समेत उपस्थित भएका थिए । विवाह मुम्बाइको बान्द्रास्थित वल्र्ड सेन्टरमा भएको थियो ।