करीब ५० वर्ष पुगेकी जेनिफर लोपेजले चौंथो बिवाह गर्दै, यी बेसबल खेलाडीसंग भयो इन्गेजमेन्ट

  • 107
  •  
  •  
  •  
  •  
    107
    Shares

एजेन्सी, हलिउडकि चर्चित सिंगर जेंफ़र लोपेजले इन्गेजमेन्ट गरेकी छन् । आउँदो जुलाईमा ५० लाग्ने लोपेजले एक चर्चित बेसबल खेलाडीसंग इन्गेजमेन्ट गरेकी हुन् । यस अघि तिन पटक बिवाह गरिसकेकी छन् । गायिका लोपेजका दुई सन्तान समेत छन् । सामाजिक संजालमा इन्गेजमेन्टको औंठी सार्वजनिक गर्दै उनीहरुले यसको पुष्टि गरेका हुन् । उनका अब हुने वाला पति एलेक्स रोड्रिगेज बेसबल खेलाडी हुन् । सन् २००५ मा पहिलो पटक एक स्टेडियममा यी दुईको भेट भएको थियो ।

जेनिफरले यस अघिका पति (तेस्रो श्रीमान) मार्क एन्थोनीसंग सन् २०१४ मा डिभोर्स गरेकी थिइन् भने उनको पहिलो बिवाह सन् १९९७ मा ओजानि नॉअसंग भनेको थियो । त्यसको एक वर्षमै सन् १९९८ मा उनीसंग डिभोर्स गरेर जेनिफरले सन् २००१ मा दोश्रो श्रीमान एक्टर क्रिस जडसंग बिवाह गरेकी थिइन् भने त्यसको एक वर्षमै उनलाई डिभोर्स दिई अर्का चर्चित गायक मार्क एन्थोनीसंग सन् २००४ मा बिवाह गरेकी थिइन् । करिब १० वर्षको बैवाहिक सम्बन्ध पछि सन् २०१४ मा उनीहरुको बैवाहिक यात्रा टुङ्गिएको थियो । अब जेनिफरले छिट्टै एलेक्स रोड्रिगेजसंग बिवाह गर्दैछिन् ।

FILE – In this Sunday, Feb. 24, 2019, file photo, Alex Rodriguez, left, and Jennifer Lopez arrive at the Oscars at the Dolby Theatre in Los Angeles. Rodriguez and Lopez are engaged. The couple posted an Instagram photo of their hands with a massive engagement ring on Lopez’s ring finger. (Photo by Charles Sykes/Invision/AP, File)