१२ तस्विरमा हेर्नुस् , विवाह अघि नै इन्डोनेसियाको बालीमा नायक आयुष्मानसँग प्रियंकाको रोमान्स

  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

काठमाडौँ ।नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्की नायक आयुष्मान देशराजसँगको प्रेम सम्बन्धको कारणले गर्दा बेलाबेलामा चर्चामा छाइरहन्छिन् । यो जोडी पछिल्लो समय चलचित्रको कुराले भन्दा पनि विवाहको कारणले बढी चर्चामा आउछन् ।

उनीहरुले यो वर्ष गुपचुप इन्गेजमेन्ट पनि गरे । त्यसैले अहिले यो जोडीलाई मिडियाहरुले विवाह कहिले भन्दै पछ्यारहेका छन् । जसले गर्दा उनीहरु आगामी वर्ष विवाह गर्ने धेरैले अनुमान गरेका छन् ।

त्यसैगरी यो जोडी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहेको छ । जसले गर्दा बेलाबेलामा सामाजिक सञ्जालमा उनीहरुको केही तस्विरहरु भाइरल भइरहन्छ ।

भर्खरै पनि प्रियकाले आफ्नो हुनेवाला पतिसँग इन्डोनेसियाको बालीमा रमाउदै गरेको केही तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । जुन तस्विरको अहिले धेरै चर्चा भइरहको छ । हेरौ