अमिताभ बच्चन र शाहरुख खानको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

  • 100
  •  
  •  
  •  
  •  
    100
    Shares

काठमाडौँ । पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेको टिकटक बनाउने प्रचलले निकै छोएको छ । कतिपय टिकटक जोडीहरुले त आफ्नो लाइफ नै बनाएका छन् । कतिले टिकटककै कारण फिल्म र म्यूजिक भिडियोमा खेल्ने अवसर समेत प्राप्त गरिसकेका छन् ।

यस्तै यतिबेला भने बलिउड अभिनेता अमिताभ बच्चन र शाहख खानका टिकटक भिडिया सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा शाहरुख खानले अमिताभसँग गीत गाउने इच्छा देखाएका छन् ।

शाहरुले अमिताभकै गीत गाउने इच्छा जगाएपछि दुवैजनाले गीत गाउछन् तर शाहरुले गीत गाउँदा सुरु नमिलेको भनेर अमिताभले बिचौमा ठिकसँग गाउन भन्छन् । दोस्रो पटक गीत् गाउँदा अमिताभले शाहरुखलाई यो भन्दा अगाडी नजानु किनकी हाइ नोड छ लय समाउन सक्दैनौ भनेका छन् ।