अस्ट्रेलियामा ज्यान गुमाउने नेपाली निश्माका पति अखिलले भावुक हुदै लेखे यस्तो स्टाटस “ एक्लै भएँ बोई सारै एक्लै भएँ”

  • 10.6K
  •  
  •  
  •  
  •  
    10.6K
    Shares

काठमाडौ । केही हप्ता अघि अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली बिद्यार्थीको मृत्यु भएको थियो । अध्ययनको शिलशिलामा ९ महिना अगाडी मेलबर्न पुगेकी निश्मा श्रेष्ठको काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएर मृत्यु भएको थियो ।उनको नेपाललको घर बनेपा हो । यस दुर्घटनापछि त्यही ठक्कर दिने चालकले प्रहरीलाई खबर गरेपछि उनको परिवारले थाहा पाएका थिए । जसले गर्दा उनको परिवारमा ठुलो चोट पुगेका थियो । जुन घटनाको सामाजिक सञ्जालमा धेरै चर्चा भएपछि अष्ट्रेलियामा अध्ययन गदै आएका अन्य नेपाली विद्यार्थीहरुले पनि गहिरो समवेदना प्रकट गरेका थिए ।

त्यस्तै भर्खरै दुर्घटनामा मृत्यु भएकी निश्साको पति अखिलले पनि उनीहरुको प्रेमसम्बन्धलाई सम्झदै आफ्नो सामाजिक सञ्जालमा भावपूर्ण स्टाटस लेखेका छन् । जसले आम उनको स्टाटस पढ्ने मानिसहरुको आखाँ रसाएको छ । हेरौ उनको स्टाटस जस्ताको तस्तै