अरबाजको लाइभ शो हेरेपछि भक्कानिएर रोइन अभिनेत्री सनी लियोनी

  • 296
  •  
  •  
  •  
  •  
    296
    Shares

काठमाडौँ । बलिउड अभिनेता अरबाज खानले केही समय अगाडी आफ्नो चर्चित शो ‘पिन्च विद अरबाज खान’ को प्रोमो सार्वजनिक गरेका छन् । अरबाजले आफ्नो शो सार्वजनिक गरेपछि सञ्चारमाध्यमसँग लिएको एक अन्तरवार्तामा उनले शोको विषमा धेरै कुरा खुलाएका हुन् ।

सञ्चारमाध्यमसँग कुरा गर्दै अरबाजले सामाजिक सञ्जालबाट दुखी रहेको बताएका छन् । उनी भन्छन् ‘यो शो को फ्रम्याट नै यही हो । जबकी सामाजिक सञ्जालमा कुनै स्टारको बारेमा भद्दा कमेन्ट गरिन्छ त्यसले स्टारलाई कस्तो महशुस हुन्छ ?’ यहि क्रममा अरबाजले आफ्नो शोमा सनी लियोनीसँग कुरा गरेको थिइ । तर सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले कमेन्टमा गरेको कुरा सनीसँग सोधेका थियो ।

जुन सुनेपछि सनी शोको बीचमा नै रुएकी थिइन् । जबकी मैले सोधेको प्रश्न मैले बनाएको हैन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यस्तो केमन्ट गरेका थिए । उनी भन्छन् मेरो प्रश्नले कसैलाई समस्या नपरोस् । म कसैको व्यक्तिगत वा व्यवसायिक जीवनमा समस्या नपरोस् । उनले भनेका छन् सामाजिक सञ्जाल प्रयोग गर्नको लागि केही नियमहरु बनाउनुपर्छ । जबकी प्रयोगकर्ताले कसैलाई असभ्य शब्द प्रयोग गर्नबाट सावधान रहुँन् ।