सुन्दर देखिइन् पाकिस्तानी छोरी आम्ना नेपाली पोसाक साडी तिल्हरी र ब्लाउजमा (हेर्नुस भिडियो)

  • 287
  •  
  •  
  •  
  •  
    287
    Shares

काठमाडौ । हाम्रो समाजले फरक जात र धर्मको विवाहलाई मान्याता दिदैन् । किनभने प्रत्येक समाजमा फरक फरक किसिमको रितिरिवाज , चालचलन रहेका हुन्छन् । झन् फरक धर्मको मानिसहरुसँग त विवाह हुने कुरा नै भएन् । तर वर्तमान समयमा कही कही यस्तो अन्तरजातिय विवाहहरु हुन थालेका छन् । आज हामी तपाईलाई त्यस्तै एक फरक जात ,फरक धर्म र फरक देशको विवाहको बारेमा बताउन गइरहेका छौ । हेर्नुस

अहिले सामाजिक सञ्जालमा एक बागलुङको युवकले पाकिस्तानी युवतीसँग विवाह गरेको कुरा निकै चर्चाको विषय बनेको छ । यो विवाह बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग गरेका हुन् । नेपाली सुदिन हिन्दु धर्मका हुन् भने सरिफ मुस्लिम धर्मकी हुन् ।

उनीहरुको फेसबुकमा सामान्य चिनजानबाट प्रेमसम्बन्धको सुरुवात भएको थियो । त्यसपछि पाकिस्तानी युवतीले नेपाली भाषा सिक्न सुरु गरेकी थिइन् । सरिफ पाकिस्तानको रावलपिण्डीमा आईटी इन्जिनियरिङ पढिरहेकी थिइन् । हाल विवाहपछि उनी नेपाली साडी, ब्लाउज र तिलहरीमा सजिएर विभिन्न अन्तवार्तामा व्यस्त छिन् । हेर्नुस भिडियो