पूर्वराजा ज्ञानेन्द्रलाई देखेपछि डाको छोडेर रोएकी एक वृद्ध आमाले यसो भनिन् (भिडियो सहित)

  • 218
  •  
  •  
  •  
  •  
    218
    Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्रको उपस्थिती भएको देखेपछि एक वृद्ध आमाले रुँदै आफ्नो देश बचाउन आग्रह गरेकी छन् । निकै मर्मस्पशी देखिने यो भिडियोमा वृद्ध महिलाले डाको छोडेर रोएकी छन् ।

राजा आउ देश बचाउ भन्दै आएको एक हुलको बीचमा वृद्ध महिलाको चित्कारले सबैलाई भावविह्वल बनाएको छ । भिडियोमा ती वृद्धले अब त अति भो राज्यारोहण गरिबक्सियोस हामीले हुर्काएका छोराछोरी कहिलेसम्म विदेशीलाई बेच्ने ? भोकको पिडा भएपनि भएर हामी एक छाक खाएर बसौँला, सन्तान वियोगको पिडा अस्ह्य हुने रहेछ भन्दै रोइरहेकी छन् ।

वृद्धको रुवाइसँगै भ्रष्टले देशमा अनुकुल वातावरण बनाएनन् । तपाई केही गरिबस्यिोस् भनेको स्पष्ट सुन्न सकिन्छ ।