यती महंगो सेटमा खिचिएको थियो कलंक टिजर, माधुरीदेखी आलीयासम्म एउटै फ्रेममा

  • 153
  •  
  •  
  •  
  •  
    153
    Shares

बहुप्रतिक्षीत चलचित्र कलंकको टिजर सार्वजनिक भएको छ । फिल्मका सम्प्र्ण स्टारकास्टलाई देखाउँदै टिजर सार्वजनिक गरिएको हो । केहि दिन अघि महिला दिवसको अवसर पारि आलिया भट्ट फिचर्ड पोस्टर सार्वजनिक गरेको टिमले आज टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका प्रमुख पात्र सन्जय दत्त, माधुरी दिक्षीत, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर , आलीया भट्ट र वरुण धवन लागायतको लीड रोल रहेको छ । मल्टिस्टारर यस फिल्म आउँदो अप्रिल १७ देखी रिलीज हुदैछ भने फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् ।
हेर्नुहोस टिजर :