विशेषज्ञहरुका अनुसार यी २५ कुराहरु नियमित गर्ने मानिसहरु १०० वर्ष बाँच्ने ग्यारेन्टि !’

  • 5.4K
  •  
  •  
  •  
  •  
    5.4K
    Shares

काठमाडौ । यो संसारमा मानिसहरुको सबैभन्दा ठुलो धन भनेको स्वास्थ्य हो । यदि हामी नै स्वास्थ्य रहेनौ भने हामीसँग जति नै धन सम्पत्ति भएपनि काम छैन् । त्यसैले हामीले स्वास्थ्य रहनको लागी नियमित जीवनशैलीमा ध्यान दिन जरुरी छ । आज हामी यसै विषयमा एक विशेषज्ञको स्वास्थ्य सम्बन्धी अनुसन्धानको बारेमा कुरा गदै छौ ।

हालै, अमेरिका स्थित क्यालिफोर्नीयाको एउटा चर्चित विश्व विद्यालयका विशेषज्ञहरुको टोलीले यसैसम्बन्धी अनौठो तथ्य पत्ता लगाएका छन् । उक्त तथ्यमा लाखौं व्यक्तिहरुमा गरेको सर्वेक्षण अनुसार तल दिइएका २५ मध्ये कुनै पनि २० भन्दा माथि नियमित गर्ने व्यक्तिहरुको आयु सय वर्ष भन्दा माथि हुने बताएका छन् । हेर्नुस् ती के के हुन् ?

१.दैनिक रुपमा ८ गिलास सफा पानी पिउने गर्नुपर्छ ।
२. दैनिक रूपमा तरकारीको रुपमा साग खाने गर्नुपर्छ ।
३.नियमित खानामा सलाद समावेश गरेर मात्र खाना खानुपर्छ ।
४. दैनिक टुसा उम्रेका अनाज खाने बानी बसाल्ने ।
५. नियमित बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर चियाको सट्टमा पिउने ।
६. मौसमअनुसारका ताजा फलफूल खानुपर्छ ।
७. बाहिरको चिसो पेयपदार्थ तथा चिया र कफी धेरै पिउनु हुदैन् ।
८. रेसायुक्त तरकारी मात्र खाने ।
९. तरकारीमा नुन कम खाने र अन्य कुराहरुमा पनि गुलियो कम खाने ।
१०. तारेको र डढेको खानुकुराहरु खादै नखाने ।
११. तरकारीको बोक्रा नफालीकन तरकारी पकाएर खाने ।
१२.दैनिक थोरै भएपनि भुटेको भटमास, मकै, चना खानुपर्छ ।
१३. रातीको खाना ७ बजेभित्र खाई सक्ने ।
१४. खाना खानेबित्तिकै नसुत्ने । केही समय आराम गरेर मात्र सुत्ने ।
१५. बेलुका चाँडै सुत्ने र विहान चाँडै उठेर कम्तिमा ३० मिनेट हिड्ने तथा व्यायाम गनुपर्छ ।
१६. नियमित ८ घण्टा मज्जाले सुत्ने ।
१७.रक्सी, चुरोट र सूर्ति जन्य पदार्थहरुबाट टाढै रहने ।
१८. आफुसँग भएको सुखरदुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने गनुपर्छ ।
१९. दैनिक मन्दिरमा गएर प्रार्थना, पुजापाठ गर्ने ।
२०. बाहिरका जंकफुड, फास्टफुड नखाइकन शाहाकारी भोजन मात्र सेवन गर्ने ।
२१. बेलाबेलामा मनोरञ्जन गर्ने तथा दैनिक एकपटक मज्जाले धित खोलेर हाँस्ने ।
२२. हरेक कुरामा सकरात्क सोचँ राखी आफुमा जे छ त्यहीमा चित्त बुझाउने ।
२३. ६ र ६ महिनामा शरीर चेकअप गराई राख्ने ।
२४. ३ र ३ महिनामा ब्लडप्रेसर जाँच्ने गर्ने ।
२५. नियमित ध्यान गर्ने ।