भिजाएको कपडालाई फ्रिजमा राखेर हेर्नुहोस् ! पाउनुहुनेछ अनौठो चमत्कार !

  • 242
  •  
  •  
  •  
  •  
    242
    Shares

काठमाडौँ । सुन्दा अपत्यारीलो लाग्ने काम सायद कसैले गरेको छैन् होल । कपडा भिजाएर फ्रिजमा राख्ने । तर यसको वास्तविकता हामीले सोचेभन्दा धेरै भिन्न रहेको छ । यसरी कपडा भिजाएर फ्रिजमा राख्नु राम्रो हो । यसो गर्नाले धेरै फाइदा हुन्छ ।

भिजाएको कपडा फ्रिजमा राखेर गरिएको एक अनुसन्धानले कपडाको आयु बढ्ने देखिएको छ । यसरी कपडालाई भिजाएर फ्रिजमा राख्दा कपडामा भएका रेशाहरु बलियो हुने र लामो समयसम्म टिक्ने देखिएको छ ।

यसो गर्नाले कपडाको रंग उड्ने समस्या समेत कम हुन्छ र भुवा निस्कदैन् । माइनस ७ डिग्री सेल्सियसमा सबै ब्याक्टेरियाहरु मर्ने हुँदा कपडालाई प्लास्टिकको झोलामा राखेर फ्रिजमा राख्दा कपडामा भएको दुर्गन्ध हटेर जान्छ ।