छोरा पाएपछि हराएकी चर्चित मोडल रंजीता गुरुङ १० वर्ष पछि श्रीमान् लिएर आइन् मिडियामा (भिडीयो)

  • 3.5K
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

काठमाडौँ, चर्चित मोडल रंजीता गुरुङ बिवाहको १० वर्ष पछि श्रीमानलाई लिएर मिडियामा आएकी छन् । छोरालाई जन्म दिएपछि उनि केहि समय मिडियाबाट टाढा बनेकी थिइन् । उनकी यस अघि एक छोरीपनि रहेकी छन् ।

म्युजिक भिडीयोमा हिट उनले ‘कहाँ छौ कहाँ’ , ‘दसगजा’ , ‘गोर्खा पल्टन’ जस्ता फिल्ममा पनि काम गरेकी छन् । बच्चा बच्चीका कारण ‘गोर्खा पल्टन’ पछि अरु फिल्म गर्न नपाएको उनि बताउछिन् । छोरा पाएपछि मोटाएकि उनले फेरी मेन्टेन गरि गीतसंगीतमा फर्किने बताएकी छन् । हेर्नुहोस भिडीयो :