यी हुन् चाँडै धनी बन्ने ५ लक्षणहरु

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौ । ज्योतिषीहरुको अनुसार मानिसहरुलाई लक्ष्मीको कृपाले सुखी र धनी बन्नको लागी ठुलो भुमिका खेल्दछ । किनभने लक्ष्मीलाई हामी धनकी देवीको रुपमा पुजा गर्दछौ । यदि तपाईको घरमा पनि लक्ष्मीको प्रवेश हुन लागेको छ भने यस्ता संकेतहरु देखा पर्दछ । जसले तपाइको भाग्य चम्काउनेछ ।के के हुन् ?

पहिलो कुरा यदि तपाईले सपनीमा हरियाली, पानी र लक्ष्मीको वाहान उल्लु देख्नुभयो भने धन लाभ हुनेछ ।

-दोस्रोमा यदि तपाईको घरमा अकास्मत उल्लु उडेर आएर बस्यो भने सम्झुनस् तपाईको भाग्य चम्कदैछ ।

-तेस्रोमा यदि तपाईले सपनामा पहेलो सुनजस्तै सर्प तथा सेतो सर्प देख्नु हुन्छ भने पनि शुभलाभ हुनेछ ।

-चौथोमा यदि शुक्रबारको दिन तपाईलाई कुनै सुन्दरी युवतीले सिक्का दिइन् भने सम्झनुस् धनलाभ हुनेछ । किनभने धनकी देवी लक्ष्मीको पूजा शुक्रवारको दिन गरिन्छ ।

-र पाचौमा कुनै शुभ काममा निस्कदै गर्दा यदि सर्प अकस्मात देख्नुभयो भने पनि धनलाभ हुनेछ ।