सगरमाथा नजिकै रहेको ६ हजार मिटर अग्लो हिमाल यो कुकुरले यसरी सजिलै चढ्यो (भिडियो)

  • 904
  •  
  •  
  •  
  •  
    904
    Shares

काठमाडौ । विश्वभर अहिले नेपालको एउटा भुस्याहा कुकुर निकै चर्चित भएको छ । जसले सगरमाथा नजिकै रहेको ६ हजार ६ सय ९५ मिटर अग्लो हिमाल मान्छेहरुले भन्दा सजिलै चढेको छ । अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै पछ्याउदै गएको एक कुकुरले तीन हप्ता अन्य गाइडहरुको साथमा बरुणत्सेको सफलतापूर्वक आरोहण गरेको हो ।

वारगोस्कीसँगै रहेका गाइडहरुको अनुसार अहिलेसम्म यसरी कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन् ।साथै यसरी एक सामान्य कुकुरले कुनै सहायता विना हिमाल चढ्दा पूरा टिम नै अचम्मित भएको छ । त्यसपछि उनीहरुसँगै सजिलै सफलतापूर्वक कुकुरले हिमाल आरोहरण गरेपछि त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ राखेका छन् । अहिले मिरा उनीसँगै हिमाल आरोहरण गर्ने टिमको प्यारो साथी बनेको छ । हेरौ यो भाइरल भिडियो