‘निरुता एपिसोड’ पछि धमला प्रति अभिनेत्री ऋचा शर्मा आक्रोशित, भनिन् उनको शो बन्द गराउन पर्छ

  • 471
  •  
  •  
  •  
  •  
    471
    Shares

काठमाडौँ, पत्रकार ऋषि धमलाको शो दिन प्रति दिन बिबादित बन्दै गएको छ । अझ ‘निरुता एपिसोड’ पछि अहिले धमलाको खुलेरै आलोचना भैरहेको छ । उनले निरुता सिंहलाई ‘के तपाईं भर्जिन हो भन्दै प्रश्न गरेका थिए । यसै बिषयमा अहिले ऋषिको बिरोध भएको हो । उक्त भिडीयो हेरेका अधिकाम्स दर्शकले धमलालाई हमला गरेका छन् । दर्शकले मात्र हैन यता नेपाली सेलिब्रिटिजको पनि यस तर्फ ध्यान गएको छ । तर कोहि यस बिषयमा बोलेका भने छैनन् । असैबिच भर्सटाइल अभिनयको साथमा आफ्ना तर्कले दर्शकको मन जित्दै आएकी अभिनेत्री ऋचा शर्माले यस बिषयमा मुख खोलेकी छन् ।

हालैमा निउज फिल्मीसंगको एक अन्तर्वार्तामा उनले यसबारे खुलेर बोलेकी छन् । आफु पनि यस अघि धमलाको शिकार बनेकी उनले निरुता प्रति धमलाले प्रहर गरेका प्रश्नहरु प्रति आपत्ति जनाएकी हुन् । ‘निरुता सिंहजस्तो लेजेण्डलाई शोमा बोलाएर उहाँलाई के सोध्नु हुन्छ के हुदैन यो कुरा धमला जीले बुझ्न जरुरि छ। ‘ उनले भनिन् ‘ कसैको पनि व्यक्तिगत मामलामाथि प्रश्न उठाउने उहाँलाई कुनै अधिकार छैन । ‘ यतिमात्र हैन ऋचाले धमलाको शो बन्द गराउनु पर्ने अवस्थामा पुगेको समत बताइन् ।

हेर्नुहोस भिडीयो: