के तपाई काली भएर चिन्तित हुनुहुन्छ ? अब घरै बसेर यसरी बन्नुहोस गोरी र सुन्दर (भिडियो)

  •  
  •  
  •  

काठमाडौ । के तपाई आफ्नो अनुहार कालो भएर चिन्तित हुनुहुन्छ ? त्यसोभए चिन्ता नगर्नुस् , आज हामी तपाईहरुलाई घरमै बसेर गोरी बन्ने केही व्युटि टिप्सहरु बताउन गइरहेका छौ । जुन टिप्स हेरेपछि तपाई विभिन्न कस्मेटिक सामाग्रीको प्रयोग गर्न छाडनुहुन्छ । त्यसपछि न तपाईलाई व्युटिपार्लर धाउनु पर्ने हुन्छ । न पैसाको खर्च हुन्छ । पैसा र समय दुवैको सदुपयोग भई तपाईको जीवनमा ठुलो परिवर्तन आउनेछ । हेर्नुस्
त्यसका लागी सुरुवातमा यी सामग्रीहरु तयार पार्नुस् ।
१. १ चम्चा मैदा
२. दुध पाउडर
३. १ चम्चा टमाटर जुस
४. आधा चम्चा मह
विधी भिडियोमा हेर्नुस्