लोकसंगीतमा ब्याटल प्रचलन बढ्दै, फेरी आयो देउडा ब्याटल (भिडियो)

  • 88
  •  
  •  
    88
    Shares

पछिल्लो समय गीतसंगीतमा ब्याटल फ्लेवर बढ्दै गएको छ । केहि ब्याटल गीत चर्चित पनि बनेका छन् । अझ लोक फ्लेवरका ब्याटल गीत पनि बजारमा आउने क्रम बढिरहेको बेला एउटा अर्को देउडा ब्याटल सार्वजनिक भएको छ । गायक नरेस बिबिसि ,कार्की जि र चर्चित लोक तथा देउडा गायिका रेखा जोशीको आवाजमा ‘तम्रा पाराले’ बोल रहेको नयाँ देउडा ब्याटल सार्बजनिक भएको हो ।

गीतमा शब्द संगीत पनि नरेश कै रहेको छ भने उक्त गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् । रेखा,नरेश्,कार्की ,भिम को अभिनय रहेको गीतलाई मिन रावलले सम्पादन गरेका हुन भने छायांकन डिबि राउलेको रहेको छ । यस्तै गीतलाई मिन रावलले निर्देशन गरेका हुन ।
हेर्नुहोस गीत :