चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा आयो अर्को दमदार दोहोरी गीत (भिडीयो सहित)

  • 72
  •  
  •  
    72
    Shares

काठमाडौँ, चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण पाण्डेय को ‘जे जे पर्छ पर्छ’ बोल रहेको नयाँ गीत सार्बजनिक भएको छ । गीतकार यादव लम्सालको शब्द रचना रहेको उक्त गीतमा गायक कृष्ण पाण्डेय र देविका थपलियाको आवाज रहेको छ ।


काठमाडौं को विभिन्न रमणीय ठाउँ हरुमा छायांकन गरिएको उक्त गीत मा सुरेन र स्मृतीले अभिनय गरेका छन् । सुबोल थापा को कोरियोग्राफी रहेको यस गीतलाई अजय रेग्मीले छायांकन सुमन लामा ले निर्देशन गरेका हुन ।